✍️नविन ओली
सुदुरश्चिमाञ्चल विश्वविद्यालय कृषि विज्ञान संकाय पहिलो ब्याचका विद्यार्थी द्वारा उध्धमसिलता र व्यवसाय लाई मध्य नजर गर्दै आफै माछा पालन गरी सोही माछाको नयाँ स्वाद का निमित्त माछाको अचार उत्पादन गरेको छ। ५ औ सत्रात्न देखि लगातार ,पाचौं ,छैटो र सातौ गरि सम्पुर्ण सत्रान्त मा विभिन्न अन्य शिकाई का काम मा अग्रसर भएको र अहिले सातौ सत्रान्त मा पुगेर आफ्नै पोखरिमा पाल्दै आईरहेको माछालाई नया रुप दिन का लागि इजोरिया ब्रान्ड को माछाको अचार बनाएर नजिकै को बजार र आसपास को क्षेत्रमा पठाउदै गरेका छन । अहिले आवस्यक सामाग्री देखि लिएर अन्य प्याकिङ का सामानहरु उपलब्ध नभएका कारण ठुलो मात्रामा उत्पादन गर्न भने अलि गारो भएको कुरा जानकारी दिनु भएको छ!
केहि दिन मै दशै/ तिहार को लागि बिदा हुँदै गरेको र यहाँ पढ्न आउने सम्पुर्ण बिद्यार्थी हरु टाढा – टाढा बाट आउने गरेको हुना ले, सबै जना धेरै पछि मात्र घर जान पाउने भएकोले यता मार्केटिङ मा गारो हुने देखिएको छ त्यसैले ,अहिले ले थोरै मात्रा मा मात्रै उत्पादन गरिएको र मार्केट को अवस्था हेरि अझै बढी उत्पादन गर्ने कुरा देखि लिएर अन्य यस्तै उद्दमशिल कुरा हरुमा अग्रसर हुने कुरा सातौ सत्रान्त मा अध्यनरत बिद्यार्थी Nithiin Bhandari ले जान्कारी दिनु भएको छ!
सम्पर्क:
लुइस रिजाल
📞+९७७९८६८०४८२९६
नविन घिमिरे
📞+९७७९८६१३४१०९२
नितिन भण्डारी
📞+९७७९८६८५६७३५४
Its great to hear about this all. Keep progressing respected seniors🙏. Good luck.