अदुवाको गानो कुहिने रोग (Rhizome Rot Diseases of Zinger) र यसको व्यवस्थापन सम्बन्धि जानकारी
अदुवा एक प्रमुख मसला बाली हो ।यो बालीको माटो भित्र फल्ने रुपान्तरित डाँठ (गानो) नै प्रमुख आर्थिक महत्वको भाग हो। अदुवा बहुवर्षीय विरुवा भए पनि एक वर्षीय बालीको रुपमा खेती…